Online Nepal
  • शनिबार, ११ असार २०७९
  • सुनको भाउ बढ्यो, कति पुग्यो ?

    सुनको भाउ बढ्यो, कति पुग्यो ?

    नेपालमञ्च संवाददाता
    जेष्ठ ८ २०७९, आइतबार
    237
    SHARES

    काठमाडौं : हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ७ सय रुपैँयाले बढेको छ । अस्ति ९७ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको सुनको भाउ आज ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको छ ।

    यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्ति जस्तै आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend