Online Nepal
  • शनिबार, ११ असार २०७९
  • वीर अस्पताल आईतबार पनि नखुल्ने

    वीर अस्पताल आईतबार पनि नखुल्ने

    नेपालमञ्च संवाददाता
    जेष्ठ ८ २०७९, आइतबार
    237
    SHARES

    काठमाडौंको : वीर अस्पतालले सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गरेको छ । अस्पतालले आईतबार पनि विदा दिने निर्णय गरेको छ । शनिवार र आइतवार लगातार दुई दिन बिदा हुँदा बिरामी मारमा पर्ने भएका छन् ।

    वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णय अनुसार नै अस्पतालमा बिदा हुने बताए । वीर अस्पतालको आकस्मिक सेवा भने २४ घण्टा सञ्चालनमा रहेको उनले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend