२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नेपाल खेलकुद महासंघको भेला मंगलबार काठमाडौंमा हुने
नेपालमञ्च संवाददाता
२०७८ बैशाख ६ सोमबार
  •  
  •  
  •  
  •  

55

काठमाडौं – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको भेला मंगलबार काठमाडौंमा हुने भएको छ ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलकुदको मध्यमबाट नेपालको बाम

लोकतान्त्रीक आन्दोलनका आधारभूत मान्यतालाई समेत ध्यान दिई खेल क्षेत्रको बिकासका लागि भेला आयोजना गरिएको जानकारी दिएको हो ।

खेल कुद नागरिकको मौलिक अधिकार, सम्वृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने नाराका साथ भेला आयोजना गर्न लागिएको भेला संयोजक रमेश पौडेलले जानकारी दिए।

भेलामा ७७ वटै जिल्ला तथा आवद्ध बिभिन्न खेल संस्थाहरुबाट करिव १ हजार जना प्रतिनिधिहरुको उपस्थीतमा खेलकुद र यस क्षेत्रको बिकासका बारेमा छलफल गरिने उनले बताए।

त्यस्तै आगामी कार्यदिशा सहित केहि महत्वपूर्ण घोषणाका सार्थ नेतृत्वको समेत पुनर्गठन गरि घोषणा गरिने पौडेलले बताए।

भेलाको मंगलबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघले जनाएको छ ।

भर्खरै