Online Nepal
  • शनिबार, ११ असार २०७९
  • रोहित कुमार पौड्याल नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान चुनिए

    रोहित कुमार पौड्याल नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान चुनिए

    नेपालमञ्च संवाददाता
    जेष्ठ ५ २०७९, बिहिबार
    324
    SHARES

    काठमाडौं : युवा ब्याट्सम्यान रोहित कुमार पौड्याल नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान चुनिएका छन् । रोहितले आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने नेपाल, यूएई र स्कटल्यान्डबीचको सिरिजमा उपकप्तानको भूमिका निर्वाह गर्नेछन् ।

    नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई बिहीबार उपकप्तानको जिम्मेवारी दिएको हो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend