Online Nepal
  • शनिबार, ११ असार २०७९
  • नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय

    नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय

    नेपालमञ्च संवाददाता
    जेष्ठ ५ २०७९, बिहिबार
    462
    SHARES

    काठमाडौँ । भारतीय कांग्रेस नेता, कमेडियन तथा क्रिकेटर नवजोत सिंह सिद्धुलाई बिहीबार सर्वोच्च अदालतले सडक दुर्घटनाको मुद्दामा एक वर्षको जेल सजाय सुनाएको छ।

    सन् १९८८ मा भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो। ४ वर्षअघि उनलाई सर्वाेच्च अदालतले एक हजार रुपैयाँ जरिवाना तिराएर छोडेको थियो।

    त्यतिबेला उनीविरुद्ध प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाडेको हो। तर, पीडितको परिवारले पुनरावलोकनका लागि निवेदन पेस गरेका थिए।

    उनले ट्वीटरमार्फत कानुनलाई समर्थन गर्ने भनेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend