Online Nepal
  • शनिबार, ११ असार २०७९
  • २४ घण्टामा थप १२ जनामा संक्रमण पुष्टि

    २४ घण्टामा थप १२ जनामा संक्रमण पुष्टि

    नेपालमञ्च संवाददाता
    जेष्ठ ५ २०७९, बिहिबार
    264
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    ३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १५० पुगेको छ । यो अवधिमा थप ९ जना संक्रमणमुक्त भएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend