Online Nepal
  • शनिबार, ११ असार २०७९
  • युगान्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

    युगान्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

    नेपालमञ्च संवाददाता
    जेष्ठ ५ २०७९, बिहिबार
    261
    SHARES

    काठमाडौं : युगान्डा र नेपालबीचको महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपाल आज युगान्डालाई हराउँदै सिरिज जोगाउने लक्ष्यमा रहने छ ।

    पाँच खेलको सिरिजमा युगान्डा २–० ले अघि रहेको छ । पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।

    यस्तै दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।   यता, युगान्डा भने नेपाललाई हराएर दुई खेल अगाबै सिरिज जित्न चाहन्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend