
काठमाडौं । अध्यक्ष प्रचण्डलाई भेटेर प्रधानमन्त्री केपी ओली बाहिरिएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्डनिवास खुमलटार पुगेका छन् ।
यसअघि ओली र दाहालबीच छलफल भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।
नेकपाको आन्तरिक विवाद चर्किदै गइरहेका बेला शीर्ष नेताहरुको दौडधुप सुरु भएको हो ।
प्रतिक्रिया