Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • काठमाडौं महानगरमा कतिवटा वडाको मतगणना भइरहेको छ ?

    काठमाडौं महानगरमा कतिवटा वडाको मतगणना भइरहेको छ ?

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    काठमाडौं । काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ । महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२
    को मतगणना जारी रहेको छ ।

    महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend