Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • सिगास १ मा कांग्रेसका ऐरी विजयी

    सिगास १ मा कांग्रेसका ऐरी विजयी

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    बैतडी । बैतडीको सिगास गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र ऐरी प्यानलसहित विजयी भएका छन् । ऐरी ३४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनसिंह धामीले २८४ मत प्राप्त गरेका छन् ।

    पराजित भएका धामी यसअघि २०७४ को चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले विजयी भएका ऐरी यसअघिको चुनावमा धामीसँगै पराजित भएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend