Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • ओलीको गृहनगर झापाको दमकमा एमाले उम्मदेवारको अग्रता कायमै

    ओलीको गृहनगर झापाको दमकमा एमाले उम्मदेवारको अग्रता कायमै

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा एमालेका उम्मदेवारले अग्रता कायमै राखेका छन्।

    एमालेविरूद्ध सत्तारढ गठबन्धनका दलले राप्रपासँग मिलेर सोही दलका राम थापालाई मेयर उम्मेदवार बनाएका छन्। अहिलेसम्म ७ सय ६५ मतगणना भएको छ।

    एमालेकी मेयर उम्मेदवार गीताकुमारी पौडेल(अधिकारी)ले ३ सय ८० मत ल्याएकी छन्।उनलाई पच्छ्याइरहेका सत्ता गठबन्धनसहित राप्रपाका राम थापाले ३ सय ६१ मत ल्याएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend