
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा एमालेका उम्मदेवारले अग्रता कायमै राखेका छन्।
एमालेविरूद्ध सत्तारढ गठबन्धनका दलले राप्रपासँग मिलेर सोही दलका राम थापालाई मेयर उम्मेदवार बनाएका छन्। अहिलेसम्म ७ सय ६५ मतगणना भएको छ।
एमालेकी मेयर उम्मेदवार गीताकुमारी पौडेल(अधिकारी)ले ३ सय ८० मत ल्याएकी छन्।उनलाई पच्छ्याइरहेका सत्ता गठबन्धनसहित राप्रपाका राम थापाले ३ सय ६१ मत ल्याएका छन्।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?