Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • काभ्रेको पाँचखाल वडा नम्बर १३ मा जेठ ३ गते निर्वाचन हुने

    काभ्रेको पाँचखाल वडा नम्बर १३ मा जेठ ३ गते निर्वाचन हुने

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन जेठ ३ गते हुने भएको छ ।

    बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले बताए ।

    काभ्रेको पाँचखाल १३ मा मात्र मतदान रोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले आज उक्त केन्द्रमा जेठ ३ गते मतदान हुने सूचना सार्वजनिक गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend