Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

    बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    बुटवल । बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न । उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend