Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • पोखरा महानगरको मतगणना सुरू, १२ नम्बर वडाको बाकस खोलियो

    पोखरा महानगरको मतगणना सुरू, १२ नम्बर वडाको बाकस खोलियो

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    पाेखरा । पोखरा महानगरको मतगणना सुरु भएको छ । २ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरू भएको हो । दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ । यहाँकाआठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend