Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • बालेनले पाए १९२ मत, पछ्याउँदै सिर्जना सिंह

    बालेनले पाए १९२ मत, पछ्याउँदै सिर्जना सिंह

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

    महानगरको ३२, २ र १ नम्बर वडाको मतगणना जारी रहँदा साहले १९२ मत पाएका छन् । त्यस्तै उनका प्रतिद्वन्द्वी सिर्जना सिंह दोस्रो स्थानमा छिन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी उनले १३० मत पाएकी छन् ।

    नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित १११ मत पाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend