Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • तिलोत्तमामा गठबन्धनका उम्मेदवारले लिए अग्रता

    तिलोत्तमामा गठबन्धनका उम्मेदवारले लिए अग्रता

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले कुल पाँच सय मत गणना हुँदा दुई सय १२ मत ल्याएका छन् ।

    उनलाई नेकपा एमालेका मोहन चापागाइँले एक सय ६६ मतका साथ पछ्याइरहेका छन् । तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भैरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend