
काठमाडौँ – रूपन्देहीको शुद्धोधन गाउँपालिका– १ को वडाअध्यक्षमा जसपाका उदयराज गडेरिया (बाबुराम पाल) विजयी भएका छन् ।
उनले ९९२ मत ल्याएका छन् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदारले ९९१ मत ल्याएका छन् । त्यसैगरी सो वडामा नेकपा एमालेले २१२ मत मात्र ल्याएको छ । जसपा नेता मनिकर कार्कीले जिल्लामा पहिलो खाता जसपाले खोलेका बताए ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?