Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • जसपाले खाता खाेल्याे, शुद्धोधन १ को वडाअध्यक्षमा गडेरिया विजयी

    जसपाले खाता खाेल्याे, शुद्धोधन १ को वडाअध्यक्षमा गडेरिया विजयी

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    काठमाडौँ – रूपन्देहीको शुद्धोधन गाउँपालिका– १ को वडाअध्यक्षमा जसपाका उदयराज गडेरिया (बाबुराम पाल) विजयी भएका छन् ।

    उनले ९९२ मत ल्याएका छन् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदारले ९९१ मत ल्याएका छन् । त्यसैगरी सो वडामा नेकपा एमालेले २१२ मत मात्र ल्याएको छ । जसपा नेता मनिकर कार्कीले जिल्लामा पहिलो खाता जसपाले खोलेका बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend