
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सुरुवाती मत परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ।
एक सय मतगणना गर्दा एमालेका मोहन चापागाईले ४८ मत पाएका छन्। त्यस्तै गठबन्धनका रामकृष्ण खाणले ३८ मत र जनमुक्ति पार्टीका सुन्दर गुरुङले ११ मत प्राप्त गरेका छन्। तिलोत्तमामा वडा नम्बर १ बाट मतगणना सुरू भएको छ। गठबन्धनका खाण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन्।
त्यसैगरी उपप्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरीले ४५ मत, माओवादी केन्द्रका हेमलाल पाण्डेले १४ मत र जनमुक्ति पार्टीकी गिता सारुलाई १४ मत प्राप्त भएको छ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?