Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • तिलोत्तमामा गृहमन्त्रीका भाइलाइ पछि पार्दै एमालेका चापागाईको अग्रता

    तिलोत्तमामा गृहमन्त्रीका भाइलाइ पछि पार्दै एमालेका चापागाईको अग्रता

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सुरुवाती मत परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ।

    एक सय मतगणना गर्दा एमालेका मोहन चापागाईले ४८ मत पाएका छन्। त्यस्तै गठबन्धनका रामकृष्ण खाणले ३८ मत र जनमुक्ति पार्टीका सुन्दर गुरुङले ११ मत प्राप्त गरेका छन्। तिलोत्तमामा वडा नम्बर १ बाट मतगणना सुरू भएको छ। गठबन्धनका खाण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन्।

    त्यसैगरी उपप्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरीले ४५ मत, माओवादी केन्द्रका हेमलाल पाण्डेले १४ मत र जनमुक्ति पार्टीकी गिता सारुलाई १४ मत प्राप्त भएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend