Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • धरानमा स्वतन्त्र उम्मेदवारले लियो अग्रता, कांग्रेस दोस्रो

    धरानमा स्वतन्त्र उम्मेदवारले लियो अग्रता, कांग्रेस दोस्रो

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन्। धरान उपमहानगरपालिका वडा नं. १ को १०० मत गन्दा स्वतन्त्र उम्मेदवार हर्क साङपाङ ३३ मतसहित अग्रता लिएका हुन्।

    त्यसैगरी उनलाई पछ्याएका कांग्रेस-माओवादी गठबन्धनका किशोर राईले ३१ मत ल्याएका छन्। एमालेबाट मेयरमा उठेको निवर्तमान उपमेयर मञ्जु भण्डारीले केबल १६ मत ल्याएकी छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend