
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन्। धरान उपमहानगरपालिका वडा नं. १ को १०० मत गन्दा स्वतन्त्र उम्मेदवार हर्क साङपाङ ३३ मतसहित अग्रता लिएका हुन्।
त्यसैगरी उनलाई पछ्याएका कांग्रेस-माओवादी गठबन्धनका किशोर राईले ३१ मत ल्याएका छन्। एमालेबाट मेयरमा उठेको निवर्तमान उपमेयर मञ्जु भण्डारीले केबल १६ मत ल्याएकी छन्।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?