Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • अमरगढीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

    अमरगढीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

    नेपालमञ्च संवाददाता
    बैशाख ३१ २०७९, शनिबार

    डडेल्धुरा । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ । एक हजार पाँच मतगणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली जोशीले चार सय ४२ र कांग्रेस बीपीका उम्मेदवार हरि भट्टले चार सय १२ मत पाएका छन्।

    यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवार पार्वती झुकालले चार सय २४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले चार सय ३१ मत पाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend