Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • मनाङको चामे गाउँपालिकामा एमालेले लियो अग्रता

    मनाङको चामे गाउँपालिकामा एमालेले लियो अग्रता

    नेपालमञ्च संवाददाता
    बैशाख ३० २०७९, शुक्रबार

    काठमाडौँ । मनाङको चामे गाउँपालिका कूल ५ वटा वडामध्ये २ वटा वडाको मत गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

    अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले १५२ उपाध्यक्षमा आशकुमारी गुरुङले १५४ मत पाएका छन् । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत पाएका छन् ।

    ५ वडा रहेको चामेमा जम्मा ७११ जना मतदाता छन् । जसमध्ये ६१० मत खसेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend