Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • सिल गरिसकिएको मतपेटिका लिएर भागे स्थानीय

    सिल गरिसकिएको मतपेटिका लिएर भागे स्थानीय

    नेपालमञ्च संवाददाता
    बैशाख ३० २०७९, शुक्रबार

    रौतहट । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका चोरि भएको छ ।

    सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले बताए ।

    चोरिएको मतपेटिका लिएर स्थानीय भागेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend