Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • सुनको भाउ फेरी बढ्यो कति पुग्यो ?

    सुनको भाउ फेरी बढ्यो कति पुग्यो ?

    नेपालमञ्च संवाददाता
    बैशाख २९ २०७९, बिहिबार

    काठमाण्डौ : सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । पछिल्लो समय सुनको भाउ दैनिकजसो घटबढ भइरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend