Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • नेपाली र युगान्डाबीच महिला टी–२० शृंखला हुने

    नेपाली र युगान्डाबीच महिला टी–२० शृंखला हुने

    नेपालमञ्च संवाददाता
    बैशाख २८ २०७९, बुधबार

    काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ ।

    बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी–२० शृंखलाको तालिकाका सार्वजनिक गरेको हो ।

    नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल २ जेठमा हुनेछ । यस्तै, नेपालले ३ गते दोस्रो, ५ गते तेस्रो, ६ गते चौथो र ७ गते आठौं खेल हुनेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend