Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण पुष्टि

    नेपालमञ्च संवाददाता
    बैशाख २३ २०७९, शुक्रबार

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल २१५ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend