Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • ‘जय नेपालको नाराले ’सार्वजनिक

    ‘जय नेपालको नाराले ’सार्वजनिक

    नेपालमञ्च संवाददाता
    बैशाख २३ २०७९, शुक्रबार

    काठमाडौं: नेपाली काँग्रेसको चुनावी गीत ‘जय नेपालको नाराले ’ सार्वजनिक भएको छ । शम्भु सापकोटा र जानुका पन्तको शब्द रहेको गीतमा विमल राज क्षेत्री , राधीका हमाल ,बद्री सापकोटा, अञ्जु पोखरेल लगाएतको स्वरमा रहेको छ ।

    गीतमा बद्री सापकोटाले संगीत भरेका छन् । गीतमा काँग्रेसले गरेका कामहरुको वर्णन गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend