Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • अब एमाले पार्टी कार्यालय च्यासलमा

    अब एमाले पार्टी कार्यालय च्यासलमा

    भोलि नयाँ पार्टी कार्यालयबाट निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्ने

    नेपालमञ्च संवाददाता
    बैशाख ८ २०७९, बिहिबार
    1.4K
    SHARES

    काठमाडौं : नेकपा एमालेले शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ ।

    ७४ औं स्थापना दिवसको अवसरमा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    तुल्सीलाल स्मृति भवन च्यासलमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय स्थानान्तरण तथा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक लगायतका कार्यक्रम राखिएको उनले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend