Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • ‘युवासँग म’मा एमाले अध्यक्ष ओली

    ‘युवासँग म’मा एमाले अध्यक्ष ओली

    नेपालमञ्च संवाददाता
    बैशाख ७ २०७९, बुधबार
    1.1K
    SHARES

    ललितपुर । ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवायुवतीको प्रश्न र समस्या सुनिरहेका छन् । कार्यक्रमको सुरुमा उनले अब हरेक वर्ष ७ वैशाखलाई यसरी नै युवाहरूको अनुभव र प्रश्न सुन्ने कार्यक्रमका मनाउने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका युवा व्यवसायी, खेलाडी, कलाकार, विद्यार्थी लगायतको सहभागिता छ । उनीहरूले आफ्ना समस्यामाथि यदि फेरि पनि केपी शर्मा ओली प्रधानमन्त्री भए कसरी सम्बोधन गर्नुहुन्छ भनेर प्रश्न गरिरहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend