२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
बालिका बलात्कारपछि हत्याको विरोधमा नेविसंघ कोटेश्वर क्याम्पसको प्रदर्शन (फोटोफिचर)
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २७ शुक्रबार
  •  
  •  
  •  
  •  

498

काठमाडौं : नेपाल विद्यार्थी संघ कोटेश्वर क्याम्पसले नौ बर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ कोटेश्वर क्याम्पसको प्लस टु ईकाईले आज बिहान कोटेश्वरमा प्रदर्शन गरेको हो ।

बालिका बलात्कारपछि हत्या घटनाका दोषीलाई कडा कारवाहीको माग गरेको हो ।

मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ८ मा अवस्थित बाल ज्योती प्रावि मा कक्षा ३ मा अध्ययनरत नौ वर्षीय बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या भएको थियो ।

नेविसंघ कोटेश्वर क्याम्पस प्लस टु ईकाईका अध्यक्ष मौसम कार्की, उपसभापति आदर्श यादव र सचिव जीवन चापागाईंले दोषीलाई कारवाहीको माग गरेका थिए ।

क्याम्पस इकाई अध्यक्ष सञ्जय बुढाथोकीले बलात्कारपछि हत्या घटना बढ्नु दुखद भएको बताए । उनले बलात्कारका घटनामा संलग्नलाई कडा कारवाही गर्नुपर्ने माग गरे ।

No description available.
No description available.
No description available.
May be an image of one or more people, people standing, people sitting and outdoors
May be an image of 3 people, people standing, people sitting and outdoors

भर्खरै