Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा पौडेल नियुक्त

    नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा पौडेल नियुक्त

    नेपालमञ्च संवाददाता
    चैत्र २४ २०७८, बिहिबार

    काठमाडौं : सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।

    टेलिकमको प्रवन्ध निर्देशकका लागि बुद्धि आचार्य, संगीता पहाडी र पौडेलको नाम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend