
काठमाडौं – साझा यातायातले नेपालमा बिजुली बस भित्र्याउने भएको छ । साझाले नेपाल ल्याउने बिजुली बस तयार भएको बताएको छ।
चीनको नानजिङ सहरमा नेपाल ल्याउन लागिएका बिजुली बसेको परिक्षण गरिएको छ । साझाले नेपाल आउन लागेका बसेको ग्रेडबिलिटी टेस्ट गरिएको जनाएको छ । ग्रेडबिलिटी टेस्ट भनेको उकालो तान्न सक्ने क्षमताको परीक्षण हो ।
साझाले भनेको छ, ‘चीनको नानजिंग शहरमा साझा यातायातको लागि तयार भएको बिजुली बसको ग्रेडबिलिटी टेस्ट (उकालो तान्न सक्ने क्षमता)को एक झलक ।’
चीनको नानजिंग शहरमा साझा यातायातको लागि तयार भएको बिजुली बसको 'ग्रेडबिलिटी टेस्ट' (उकालो तान्न सक्ने क्षमता) को एक झलक।#electricbus#sajhayatayat pic.twitter.com/9KaibehQfs
— Sajha Yatayat (@SajhaYatayat) April 5, 2022
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?