Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • चीनको सडकमा साझाको बिजुली बस सरर… (भिडियो)

    चीनको सडकमा साझाको बिजुली बस सरर… (भिडियो)

    नेपालमञ्च संवाददाता
    चैत्र २२ २०७८, मंगलबार

    काठमाडौं – साझा यातायातले नेपालमा बिजुली बस भित्र्याउने भएको छ । साझाले नेपाल ल्याउने बिजुली बस तयार भएको बताएको छ।

    चीनको नानजिङ सहरमा नेपाल ल्याउन लागिएका बिजुली बसेको परिक्षण गरिएको छ । साझाले नेपाल आउन लागेका बसेको ग्रेडबिलिटी टेस्ट गरिएको जनाएको छ । ग्रेडबिलिटी टेस्ट भनेको उकालो तान्न सक्ने क्षमताको परीक्षण हो ।

    साझाले भनेको छ, ‘चीनको नानजिंग शहरमा साझा यातायातको लागि तयार भएको बिजुली बसको ग्रेडबिलिटी टेस्ट (उकालो तान्न सक्ने क्षमता)को एक झलक ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend