२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसनिकट प्रेस युनियन पराजित
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २६ बिहीबार
  •  
  •  
  •  
  •  

2.3K

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रेस युनियन पराजित भएको छ ।

आज बिहान सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचन मतगणनामा कांग्रेस निकट प्रेस युनियन पराजित भएको हो ।

देशभर प्रेस युनियनको नेतृत्वमा करिव एक दर्जन संगठन आवद्ध भएपनि डडेल्धुरामा भने गठबन्धन हुन सकेन ।

प्रेस युनियनविरुद्धको गठबन्धनले जित हात पारेको हो ।

प्रेस युनियनबाट अध्यक्षका उम्मेदवार बरुण पनेरुले जम्मा ३६ मत ल्याए भने विजयी बनेका हिक्मत सिंहले ५४ मत ल्याए ।

सचिवमा प्रेस युनियनका पुष्कर भण्डारी विजयी भएका छन् । उनले ५५ मत ल्याए भने प्रतिद्धन्दी लोकेन्द्र ओझाले ३५ मत पाए ।

महिला उपाध्यक्षमा निर्मला भट्टले ५७ मत विजयी भइन् भने लक्ष्मी ऐरले ३२ मत पाइन् ।

उपाध्यक्षमा गणेश रोक्का ५१ मत पाएर विजयी बने भने हरीश चन्दले ३९ मत पाए ।

No description available.

भर्खरै