२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
पत्रकार महासंघ प्रदेश प्रतिष्ठानमा अधिकारी नेतृत्वको प्यानल विजयी
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २६ बिहीबार
  •  
  •  
  •  
  •  

432

काठमाडौं : नेपाल पत्रकार महासंघ प्रदेश प्रतिष्ठानमा प्रेस यूनियन नेपाल नेतृत्वको प्यानल विजयी भएको छ ।

प्रदेश प्रतिष्ठानको अध्यक्षका उम्मेदवार बालकृष्ण अधिकारी तेब्बर बढी मतले विजयी भएका छन् ।

कुल १३५८ मत खसेकोमा बालकृष्ण अधिकारीले ९४० मत पाए भने उनका प्रतिद्वन्दी उद्वव कार्कीले जम्मा ३२८ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षका उम्मेदवार विरेन्द्र ओलीले ७७८ मत पाएर विजयी भएका छन् । उनी अधिकारी प्यानलका उम्मेदवार हुन् ।

त्यस्तै महासचिवमा रामकुमार शाही विजयी भएका छन् । उनले ७७४ मत पाएका छन् ।

भर्खरै