२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
बझाङमा प्रेस युनियन नेतृत्वको प्यानल विजयी
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २६ बिहीबार
  •  
  •  
  •  
  •  

231

नेपाल पत्रकार महासंघ बझाङ शाखामा प्रेस युनियन नेपाल नेतृत्वको प्यानल विजयी भएको छ ।

बुधबार राति सम्पन्न मतगणनामा शैलेन्द्र रोकायाको नेतृत्वमा युनियन नेतृत्वको प्यालन ठूलो अन्तरले विजयी भएको हो ।

अध्यक्षका उम्मेदवार रोकाया ५७ मतसहित विजयी भए भने उनका प्रतिद्धन्दी जम्मा १० मत मात्र पाए ।

त्यस्तै उपाध्यक्षमा सम्राट सिंहले ४७ मत पाए भने ग्रेस बहादुर सिंहले १४ मत पाए ।

सचिवमा विजयी ललितबहादुर सिहले ५८ मत पाए भने भुवन सिंहले ९ भोट पाए ।

No description available.

भर्खरै