२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
कोरोना संक्रमितको संख्या दैनिक उकालो लाग्दै, बुधबार ३३९ जनामा संक्रमण पुष्टि
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २५ बुधबार
  •  
  •  
  •  
  •  

130

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा झण्डै दोब्बर बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।

मंगलबार २६० कोरोना संक्रमित थपिएका थिए ।

सोमबार २६६ जना संक्रमित थपिएका थिए ।

आइतबार १७६ जनामा कोरोना पुष्टि भएको थियो भने शनिबार जम्मा १२८ संक्रमित थपिएका थिए ।

शुक्रबार १११ संक्रमित भेटिएका थिए ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि सरकार भने नआत्तिक आग्रह गरिरहेको छ ।

भर्खरै