२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
च्याम्पियन्स लिगको पहिलो लेगमा रियल र सिटी विजयी
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २५ बुधबार
  •  
  •  
  •  
  •  

63

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगको खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

मंगलबार राती भएको खेलमा म्याड्रिड र सिटी विजयी भएका हुन् ।

म्याड्रिडले लिभरपुललाई ३-१ गोलले हराएको हो । रियललाई जिताउन भिन्सियस जुनियरले दुई तथा मार्को असिन्सियोले एक गोल गरे ।

लिभरपुलका मोहम्मद सलाहले एक गोल गरे । यस्तै सिटीले बोरुसिया डर्टमन्डलाई २-१ गोलले हरायो ।

सिटीलाई जिताउन केभिन डी ब्रुएनी र फिल फोडेनले गोल गरे ।

डर्टमन्डका लागि मार्को रिउसले गोल गरे । दुवै टिमले जितसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् ।

भर्खरै