२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
शिक्षण अस्पतालमा १२ वटा अत्याधुनिक आइसियु बेड थप
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

48

काठमाडौं :महाराजगंज स्थीत त्रि वि शिक्षण अस्पतालमा १२ वटा अत्याधुनिक आइसियु बेड थप गरिएको छ ।

मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच त्रिवि शिक्षण अस्पतालमा नवनिर्मित अत्याधुनिक सघन उपचार कक्ष आइसियुको त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले उद्घाटन गरे।

धेरै चूनौतिका बाबवुत अस्पतालमा सेवा विस्तार गर्न सफल भएको उपकुलपति बास्कोटाले जानकारी दिए। बास्कोटाले कोरोनाका बेला सेवा सुविधाका बारेमा केहि गुनासो आएको भन्दै त्यसलाई समाधान गर्दै अघि बढ्ने जिकिर गरे।

उनले आगामी दिनमा सरकारले प्रदान गर्ने सवै सेवाहरु अस्पतालले दिने जानकारी दिए। कार्यक्रममा अस्पतालका डिन दिव्या सिंहले २८ वेड भनिएपनि १२ वेडका लागि मात्र बजेट आएकाले त्यहि अनुसार नै आइसियु बेड थप गरिएको जानकारी दिईन ।

उनले आगामी दिनमा अस्पताललाई सर्वसाधारणको सेवामा आधारित रहेर सेवा विस्तार गर्दै अघि बढ्ने जानकारी दिईन।

भर्खरै