२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
कांग्रेस सभापति देउवाद्वारा शहीद यामबहादुर आचार्यको शालिक अनावरण (फोटोफिचर)
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

242

झापा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद याम आचार्यको शालिक अनावरण गरेका छन् ।

मंगलबार झापाको बुद्धशान्ति गाउँपालिका -७ मा शहीद आचार्यको शालिक अनावरण गरिएको हो।

शहीद यामबहादुर आचार्य प्रतिष्ठानले शालीक निर्माण गरेको हो ।

आचार्य युद्धकालमा माओवादीद्वारा हत्या गरिएका नेता हुन् ।

पूर्वप्रधानमन्त्री देउवाले शालीक अनावरण गरेका हुन् ।

कार्यक्रममा सभापति देउवासँगै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मालगायत कांग्रेसका नेताहरु सहभागि थिए ।

भर्खरै