२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
कांग्रेस, माओवादी र जसपा मिलेर सरकार ढाल्न लागेपछि यी मुख्यमन्त्रीले गरे संसद् अधिवेशन अन्त्य
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २४ मंगलवार
  •  
  •  
  •  
  •  

197


काठमाडौँ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी चल्दै थियो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समिकरण बनाएर हस्ताक्षर शुरु गरेका थिए । अविश्वासको प्रस्तावको तयारी भएलगत्तै लुम्बिनी सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर हिउँदे अधिवेशन अन्तको सिफारिसको निर्णय गर्यो ।
पोखरेलले प्रधानमन्त्री केपी शर्म ओलीकै सल्लाहमा अधिवेशन अन्त्य गरेको बताइएको छ ।

सिफारिस तुरुन्त प्रदेश प्रमुख धर्मनाथ यादव कहाँ पुर्याइयो । लुम्बिनी सरकारले मङ्गलबार राति १२ बजेदेखि बैठक अन्त गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताएका छन् ।

पोखरेलको सरकारविरुद्ध काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेमा ढल्ने अवस्था छ । त्यहाँ कुनै दलको पनि बहुमत छैन । नेकपा एमालेले कर्णाली प्रदेश सरकार ढाल्न खोजेपछि माओवादीले पनि लुम्बिनी प्रदेश सरकार ढाल्न खोजेको हो । केन्द्र देखि प्रदेशसम्म सरकार संकटमा छन् ।

भर्खरै