२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
नेपालको पूर्वी भूभागमा भूकम्पको ठूलो धक्का महसुस
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २३ सोमबार
  •  
  •  
  •  
  •  

114

झापा : नेपालको झापासहित पूर्वी जिल्लामा केही बेरअघि भूकम्प गएको छ ।

आज राति नौ बजेर ४ मिनेट जाँदा झापा, मोरङ, सुनसरीलगायत पूर्वी जिल्लामा भूकम्पको ठूलो धक्का झट्का महशुस गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु भारतको जलपाइगुडी जिल्लाको बिन्नागुडीमा रहेको राष्ट्रिय भुकम्प मापन केन्द्र काठमाण्डौका प्रमुख लोकबिजय अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार भूकम्प ५ दशमलव ८ म्याग्नेच्युट मापन गरिएको छ ।

भूकम्पको ठुलो झट्का महसुस भएपछि स्थानीय घरबाहिर निस्केका थिए ।

भर्खरै