२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
आमा बन्दै प्रियंका कार्की, सार्वजनिक गरिन् तस्विर
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २० शुक्रबार
  •  
  •  
  •  
  •  

93

चर्चित अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् ।

शुक्रवार सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै कार्कीले आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

अभिनेता समेत रहेका श्रीमान आयुष्मान देसराज जोशीसँगको तस्वीर सेयर गर्दै कार्कीले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं, सोध्न बन्द गर्नुस् ।’

विवाह बन्धनमा बाँधिएको एक वर्षपछि प्रियंका र आयुष्मान अभिभावक बन्न लागेका हुन् ।

भर्खरै