२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
‘एमालेमा पहिराे जाँदैछ, केपी ओलीले धुलो चाट्ने दिन धेरै टाढा छैन’
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १७ मंगलवार
  •  
  •  
  •  
  •  

273

काठमाडौँ । नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले अब पार्टीमा केपी ओली नरहने दाबी गरेका छन् । उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली पार्टी फुटाउने अभियानमा लागेकोले उनी चोइटिएर जाने दाबी गरेका हुन् । छिटै ओलीको हार र वरिष्ठ नेता माधवकुमार नेपालको जित हुने विश्वास गरे ।

देशभर समानान्तर कमिटी बनाउने काम गलत भएको भन्दै उनले माधव नेपाल समूहको पनि आलोचना गरेका छन् ।एक टेलिभिजनमा अन्तरवार्ता दिँदै उनले भने, ‘ओलीले जेजे निर्णय, घोषणा गरे पनि त्यो अवैधानिक हुने भएकोले मानिँदैन । अवैध काम मान्ने कुरा पनि भएन ।’

भर्खरै