२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
उत्कृष्ट नव मोडलको मनोनयनमा ‘मनपरेको मान्छे’ गीतबाट शंकर क्षेत्री
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १५ आईतवार
  •  
  •  
  •  
  •  

151

काठमाडौं । तुल्सी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ को उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ।

‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नारालाई आत्मसात गर्दै ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ आयोजना गर्न लागिएको हो ।

तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले आगामी बैशाख पहिलो साता अवार्डको भव्य समारोह राजधानीमा गरिने बताएका छन् ।

नेपाली गीत संगीत क्षेत्रका एक चर्चित कलाकारको नाम हो शंकर क्षेत्री ।

उहाको चर्चा संगै केहि समय अगाडी मात्र सार्बजनिक भएको लोकप्रिय गीत मनपरेको मान्छेबाट Nepal Best Music Award को लागि सर्बोउत्किस्ट नव मोडलको छ मनोनयन भित्र पर्न सफल हुनु भएको हो।

अवार्डको ३५ वटा विधाको उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ।

जुरीहरुको टिमले फर्म भरेका गीतहरु मध्येबाट उत्कृस्ट पाँच सार्वजनिक गरेका हुन्।

नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली साँगीतिक क्षेत्रको चलायमान र क्रियाशिलतालाई यस अवार्डले अझ बढाउने आयोजकले बिस्वाश लिएको छ ।

भर्खरै