२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
यस्तो रह्यो नेता, कलाकार र स्वास्थ्यकर्मीको होली (फोटोफिचर)
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १५ आईतवार
  •  
  •  
  •  
  •  

421

काठमाडौं : आज काठमाडौं उपत्यकासहित नेपालको पहाडी र हिमाली क्षेत्रमा होली पर्व धुमधामका साथ मनाइएको छ ।

रंगको पर्वका रुपमा चिनिने होली पर्व आज पहाडी र हिमाली क्षेत्रमा मनाइएको छ भने भोली नेपालको तराई क्षेत्रमा मनाइने छ ।

यसपटक कोरोनालाई पनि विर्षेर होली पर्व मनाएका दृश्यहरु देखिएका छन् ।

सरकारले कोरोना संक्रमणबाट जोगिन घरभित्रै होली मनाउन र भीडभाड नगर्न आग्रह गरेको थियो ।

तर काठमाडौंको बसन्तपुर, ललितपुरको पाटन, भक्तपुरको दरवार स्क्वायर क्षेत्रमा होली खेल्न आएका युवायुवतीको भीड नै थियो ।

अघिल्लो वर्ष भने लकडाउनका कारण होली घरभित्रै सीमित भएको थियो ।

हामीले नेता, कलाकार र स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा राखेका होलीपर्वका तस्वीरहरु आजको फोटोफिचरमा राखेका छौं ।

May be an image of 2 people and people standing
नायिका प्रियंका कार्की परिवारका साथमा
May be an image of 4 people and people standing
नायिका प्रियंका कार्की परिवारका साथमा

May be an image of 2 people, people standing and outdoors
नायिका प्रियंका कार्की परिवारका साथमा
May be an image of 4 people, people standing and indoor
नायक निखिल उप्रेती परिवारका साथमा
May be a closeup of 1 person and outdoors
नायक नाजिर हुसेन
May be an image of 1 person, standing and outdoors
डा. डिला संग्रौला
May be an image of 1 person, flower and outdoors
नायिका सुहाना थापा
May be an image of 5 people and people standing
डा प्रकाश ज्ञवाली परिवारका साथमा
No description available.
डा. रवीन खड्का
No description available.
जनता समाजवादी पार्टीका शीर्ष नेताहरु
No description available.
डा दीपक मल्ल परिवारका साथमा
No description available.
डा ओममूर्ती अनिल
No description available.
सकिला चौलागाई, नर्स वीर अस्पताल

भर्खरै