
काठमाडौँ – काठमाडौँ उपत्यकामा ३ हजार ७ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा उपत्यकामा ३ हजार ७ सय ९१ पुष्टि भएको हो । भक्तपुरमा ३२१, ललितपुरमा ६०२ र काठमाडौँमा २८६८ जना संक्रमित फेला परेका हुन् ।
आज देशभर ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ४३७ १८७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?