Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • काठमाडौँ उपत्यकामा ३७९१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ उपत्यकामा ३७९१ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    काठमाडौँ – काठमाडौँ उपत्यकामा ३ हजार ७ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा उपत्यकामा ३ हजार ७ सय ९१ पुष्टि भएको हो । भक्तपुरमा ३२१, ललितपुरमा ६०२ र काठमाडौँमा २८६८ जना संक्रमित फेला परेका हुन् ।

    आज देशभर ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ४३७ १८७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend