Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमित थपिए

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    कामाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ १८७ नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज कोरोनाबाट चार जनाको मृत्यु भएको छ भने १४१६ जना संक्रमित डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको मन्त्रालयले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend