Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

    कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    धनगढी – कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।

    उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend