Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • सशस्त्र प्रहरीको २१ औं वार्षिकोत्सव, प्रधानमन्त्रीले सम्बोधन गर्ने

    सशस्त्र प्रहरीको २१ औं वार्षिकोत्सव, प्रधानमन्त्रीले सम्बोधन गर्ने

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    काठमाडौं । आज सशस्त्र प्रहरीले २१ औं बार्षिकोत्सव मनाईरहेको छ ।

    तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं बार्षिकोत्सब मनाईरहेको हो ।

    ‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिदै भनेका छन् ।

    सो अवसरमा सशस्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्वोधन गर्दैछन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend