आइतबार, माघ ९ २०७८

काठमाडौँ उपत्यकामा थपिए २६०७ कोभिड संक्रमित

काठमाडौँ उपत्यकामा थपिए २६०७ कोभिड संक्रमित


Nepal Manch
पौस ३० २०७८, शुक्रबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा २६०७ जना कोभिड संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १० हजार ८११ जना संक्रिय संक्रमित छन् । आज देशभर ५ हजार ८७ जना संक्रमित थपिएका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट