आइतबार, माघ ९ २०७८

कैलालीमा स्मार्ट लकडाउन

कैलालीमा स्मार्ट लकडाउन


Nepal Manch
पौस २८ २०७८, बुधबार

कैलाली – कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसहित कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार एक सुचना जारी गर्दै आज राति १२ बजेदेखि अनिश्चितकालका लागि लागू हुने गरि विभिन्न निर्णय गरेको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट